
निर्माण हुदै गरेको गीत को म्युजिक भिडियोमा नेपाल आइडलका टप ३ मा पर्न सफल चर्चित गायक प्रताप दास र अहिलेको सांगीतिक बजारमा पृथक पहिचान बनाउदै गरेकी गरेकी गायिका संगीता रायमाझीको स्वर रहेको छ।
गीतको म्युजिक भिडियोले बजारमा राम्रै छाप छोड्ने निर्माण पक्ष्यको दाबी गरेको छ ।
उक्त गीतमा , लेखु सहयात्री शब्द, संगीत भिम बिसीको रहेको छ ।गीतमा रोजिना ठकुरी , शिब दास गुरुङ , मानब टी. जी , सुबोध , राजुको अभिनय देख्न सकिने छ । फराज अर्पणको निर्देशन रहेको म्युजिक भिडियो चाडै सार्बजनिक हुने गायिका रायमाझी बताईन । उनले भनिन -हामीले सबै किसिमले नया काम गरेका छौ। मलाई लाग्छ यो गीत सबै संगीत प्रेमीहरुको मन बस्नेछ । सम्पूर्ण समुह लाई सफलताको सुभकामना ।