Home »
News
» गायक प्रकाश रसायलीको पहिलो एल्वम ‘सफलता’को अन्तिम तयारी
नेपालको झापामा जन्मिनु भएको तर हाल यूएसएमा बस्दै आउनु भएका नव गायक प्रकाश रसायलीको पहिलो एल्वम ‘सफलता’ अब छिटै नै दर्सक तथा स्रोत माझ आउने भएको छ । उत्त एल्बम को गीत माउनैको एकल सब्द संगीत र स्वर गायक आफ्नै रहेको छ । गीतहरुमा संगीत समायोजन भने बुद्ध सायमीको एकल संगीत संयोजन रहने छ । एल्वमका सम्पूर्ण गीत अडियो नेपालमा रेकर्ड हुँदैछन् । छिट्टै नै उत्त एल्बम लाई बजार मा ल्याउने तयारी भइ रहेको कुरा नव गायक प्रकास रसाइली ले बताउनु भएको छ प्रतिक्षा गर्नुहोस ।