
फनफनी गीतलाइ निकै मीठो तरिका ले गायकी छिन उक्त गीतको शब्द डि.पि. खनाल ले लेख्नु भएको छ अनि मीठो सङीत निकै नै talented गायक / संगीतकार अनि एरेन्जर बिनय केटु ले गर्नु भएको छ ।

उक्त गीतलाइ चर्चित निर्देशक सशान कंडेल ले निर्देशन गर्नु भएको छ भने छायांकार उत्सब दाहाल ले मोडेल माला लिम्बू र नरेश वीर सिङ लाई निकै राम्रो तरिकाले उतार्नु भए को छ भने सम्पादन निशान घिमिरे ले गर्नु भएको छ भने music joy media ले support गर्नु भएको छ ।
सबै टीम लाई प्रगती को सुभकामना.....
भिडियो हेर्नु होस् :