
एक दशकदेखि साङगितिक क्षेत्रमा लागेका बहुप्रतिभाका धनि गायक बिनय केटु
यतिवेला चलचित्रको सङगीतमा ब्यस्त छन् । गायक, संगीतकार, एरेन्जरको रुपमा
चिनिएका केटुले पछिल्लो पटक चलचित्र सिस्टमको एरेन्जमेन्ट गर्दैछन् ।जब तिमी…,सक्दिन सोच्न ,“मायामा घात…’ जस्तो हिट गित दिइसकेका
केटु “सिस्टम’ संगै चलचित्र “याद’ मा पनि संगीत, र एरेन्जमा ब्यस्त छन् ।
उनले नै त्यस गितमा स्वर पनि दिनेछन् रिङरोड, स्टार, झेली, क्ष् यिखभ ग द्द
जस्ता धेरै चलचित्रमा पास्र्वसंगीत पनि गरिसक्नु भयको बिनय केट चलचित्रमा
बढी मेहनत लाग्नै वताउछन् । ‘पप, आधुनिक गितमा भन्दा पनि चलचित्रको गितमा
अझै धेरै मेहनत लाग्छ’ उनले भने, – ‘ यि दुवै चलचित्रमा खुव मेहनत गरेको छु
।
दर्शकहरुले मन पराईदिनुहुन्छ भन्ने ठुलो
आश राखेको छु ।’ चलचित्र “सिस्टम’ को गित “यो मुटुको धड्कन तिमी…..“ सबैले
मन पराइरहनु भएको छ । उनले भने ‘यस गित मा गायिका पुष्पा सुब्बाले मलाई साथ
दिएकी छन् ।’