४ असोज, पाल्पा । दलित युवकसँग छोरीको विवाह हुने पक्का भएपछि माइतीपक्षले छुटाउन प्रयास गरेका छन् ।
स्याङ्जाको अलामदेवी-५, लसगाबेसीका २३ वर्षीय सन्तोष लम्साल विक र अलामदेवी-१ की २० वर्षीया रेखा पाण्डेबीच विवाह गर्ने सहमति भएपछि त्यसलाई छुटाउन माइतीपक्ष पाल्पा आएका छन् ।
केटापक्षले छोरीलाई अपहरण गरी लगेको भनी माइतीपक्षले स्याङ्जाको जयपति इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा राखेको थियो ।
केटाकेटीको जोडी पहिला बुटवलको फूलबारीमा विवाह गर्ने योजनामा रहेकामा अहिले पाल्पाको अमरनारायणमा विवाह गर्ने तयारीमा रहेका छन् ।
छोरीेले अन्तर्जातीय विवाह रोजेपछि अपहरणको उजुरी
Related Articles
If you enjoyed this article just click here, or subscribe to receive more great content just like it.
