Home » » साईकल दुर्घटनामा परि चितवनको भण्डारामा १ जनाको मृत्यु ।।।

साईकल दुर्घटनामा परि चितवनको भण्डारामा १ जनाको मृत्यु ।।।



२९ भाद्र,चितवन (राजु सापकोटा)–
साईल दुर्घटनामा परि चितवनको भण्डारामा १ जनाको ज्यान गएको छ । भण्डारा ५ बस्ने ४० बर्षका रुद्र प्रसाद सिल्वालको प्यारी ढाप भन्ने ठाउँमा साईकल दुर्घटना हुँदा ज्यान गएको हो । 
भित्रि सडकमा साईकलबाट लडेर अचेत भएका उनको उपचारका लागी भरतपुर अस्पताल ल्याउँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
Share this article :

Advertise

Filmy News Updates

 
Support : Youtube | Facebook | Internet Archive
Copyright © 2013. RJ Dipendra Thing :: - All Rights Reserved
Website by :: Rijan KC
Powered by Blogger